भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवं समाजवादी पार्टीका नेता अखिलेश यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। अखिलेशले आफूलाई कोरोना संक्रमण भएको ट्विटरमार्फत जानकारी दिएका छन्।‘कोरोना परीक्षणको मेरो रिपोर्ट पोजेटिभ आएको छ। मैले आफूलाई सबैबाट अलग गरिसकेको छु। घरमै उपचार सुरू भएको छ,’ अखिलेशले ट्विटरमा लेखेका छन्। आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन पनि उनले आग्रह गरेका छन्।
पूर्वमुख्यमन्त्री यादवलाई कोरोना संक्रमण
सवालनेपालसंवाददाताबुधबार, १ वैशाख २०७८

पूर्वमुख्यमन्त्री यादवलाई कोरोना संक्रमण
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



