भारतकाे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण भएको छ। बुधबार उनले ट्वीट गरेर आफू संक्रमित भएको जानकारी दिएका हुन्।उनले लेखेका छन्, ‘लक्षण देखिएपछि मैले परीक्षण गराउँदा संक्रमण देखियो। अहिले सेल्फ आइसोलेशनमा छु। चिकित्शकको परामर्श पूर्ण रुपमा पालना गरेको छु। सबै काम भर्चुअल रुपमा गरिरहेको छु।’आफ्ना केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको र उनीहरुसँग सम्पर्क स्थापित भएकाले आइसोलेशनमा बसी परीक्षण गराएको उनले बताएका छन्।
योगी आदित्यनाथलाई कोरोना संक्रमण
सवालनेपालसंवाददाताबुधबार, १ वैशाख २०७८

योगी आदित्यनाथलाई कोरोना संक्रमण
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



