३ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका-४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा शङ्कास्पद बस्तु फेला परेको छ । क्याम्पसको शौचालयमा तारसहितको शङ्कास्पद बस्तु भेटिएको हो ।क्याम्पस गएका विद्यार्थीले शङ्कास्पद बस्तु देखेपछि व्यवस्थापनलाई जानकारी गराएका थिए ।शंकास्पद बस्तुबारे क्याम्पस व्यवस्थापनले प्रहरीलाई खबर गरेपछि प्रहरी टोलि घटना स्थलमा पुगेको छ ।कलेज प्राङ्गढमा देखिएको शङ्कास्पद बस्तु डिस्पोज गर्ने तयारी गरिरहेको मकवानपुका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । डिस्पोजका लागि नेपाली सेनाको टोली आइसकेको उनले जानकारी दिए ।
हेटौँडाको क्याम्पसमा शङ्कास्पद बस्तु फेला
सवालनेपालसंवाददाताशुक्रबार, ३ वैशाख २०७८

हेटौँडाको क्याम्पसमा शङ्कास्पद बस्तु फेला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



