कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राप्रपाले भोट नदिने भएको छ। राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले तटस्थ बस्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। कर्णालीमा राप्रपाबाट सोशीला शाही सांसद छन्। प्रदेश सभामा एमालेका २०, माओवादी केन्द्रका १३ र कांग्रेसका ६ सांसद छन्। दल त्याग गरेपछि माओवादीका एक सांसद पदमुक्त भइसकेका छन्।
मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै छन्। एमालेले शाहीको विपक्षमा मत नदिने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah