काठमाडौं । नेपाली मुलका गायक दिवेश पोखरेलले फेरि अमेरिकन आइडलमा सहभागी हुने भएका छन् । अप्रिल १९ मा प्रशारण हुने आइडलमा स्टेजबाट नै उनले प्रतिस्पर्धा गर्ने बताइएको छ ।किनभने यसअघि दिवेश लगायत अन्य प्रतिस्पर्धीले कोरोनाका कारण घरबाट नै आफ्नो प्रस्तुति दिएका थिए । दिवेश १८ औं सिजनको प्रतियोगीतामा उप–विजेता बनेका थिए ।गत वर्षको आइडलमा दिवेशलाई विजेता बनाउनका लागि विश्वभरका नेपालीले भोटिङ गरेका थिए । तर, उनको भोट कम आएका कारण उप विजेतासम्म भए ।यस रियालिटीशमा दिवेशले उप–विजेताको रुपमा चित्त वुझाउँदा जस्ट स्याम विजेता बनेकी थिइन् । अव विजेता बन्ने हिसावले नै उनी अमेरिकन आइडलको अर्को सिजनमा प्रतिष्पर्धा गर्न लागेका हुन् ।
दिवेश पोखरेल फेरि अमेरिकन आइडलमा सहभागी हुने
सवालनेपालसंवाददातासोमबार, ६ वैशाख २०७८

दिवेश पोखरेल फेरि अमेरिकन आइडलमा सहभागी हुने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



