एजेन्सी– भारतको राजधानी दिल्लीमा कोरोना संक्रमितको संख्या लगातार बढिरहँदा आज रातिदेखि आगामी सोमबार विहान सम्मका लागि लकडाउन गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा सोमबर (आज) रातिबाट आगामी सोमबार विहानसम्मका लागि लकडाउन गर्ने घोषणा गरेका छन्।लकडाउन घोषणा भएसँगै मानिसहरु अत्यावश्यक सामग्री खरिदका लागि पसलहरुमा पुगेका छन्।लकडाउन हुने भएसँगै मानिसहरुको भीड रक्सी पसलमा लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। लकडाउन एक हप्ता भन्दा लामो समय जान सक्ने भन्दै मानिसहरुले रक्सीको जोहो गरिरहेको समाचारमा जनाइएको छ।दिल्लीको गीता कोलोनी क्षेत्रको एक रक्सी पसलमा पुगेकी एक महिलाले रक्सी पिउने मानिसलाई फाइदा पुग्ने बताएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरनै बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah