७ वैशाख, गुल्मी । जिल्ला कारागार गुल्मीका कार्यालय सहयोगी कार्यालयभित्रै पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका छन् ।रेसुङ्गा नगरपालिका–१० सिमीचौरका ४४ वर्षीय गोविन्दप्रसाद पाण्डे मंगलबार बिहान ८ बजे कार्यालयमै पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।पाण्डेले आत्महत्या गर्नुको कारण भने नखुलेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
गुल्मी कारागारका कर्मचारी कार्यालयमै पासो लगाएकोअवस्थामा
सवालनेपालसंवाददातामंगलबार, ७ वैशाख २०७८

गुल्मी कारागारका कर्मचारी कार्यालयमै पासो लगाएकोअवस्थामा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



