विश्वमा हालसम्मा कोरोना सङ्क्रमितको संख्या १५ करोड नाघेको छ। डिसेम्बर, सन् २०१९ मा कोरोना भाइरस पहिलोपटक चीनको वुहानमा देखिएको थियो। त्यसयता सो संख्यामा संक्रमण पुष्टि भएको हो। वल्डोमिटर्सको तथ्याङ्कअनुसार संक्रमितमध्ये ३१ लाख ६४ हजार १७० जनाको मृत्यु भइसकेको छ। हालसम्म १२ करोड ७७ लाख ७५ हजार ६९० जना संक्रमित निको भएका छन्।
विश्वमा कोरोना सङ्क्रमितको संख्या १५ करोड नाघ्यो
सवालनेपालसंवाददाताबिहीबार, १६ वैशाख २०७८

विश्वमा कोरोना सङ्क्रमितको संख्या १५ करोड नाघ्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०