जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका ४ सांसदलाई पार्टीले कारबाही गरेपछि सो प्रदेशको राजनीति उथलपुथल मात्रै भएको छैन मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । राजीनामा दिएर एकल बहुमतीय सरकार बनाउने योजनामा रहेको एमालेलाई एक सांसदले साथ छोडेपछि पोखरेलको योजनामा क्षणभरमै तुहिन पुगेको छ ।

शंकर पोखरेललाई मात्रै होइन सत्ताको खेलमा लागेको जसपालाई थप घाटा लागेको छ । लुम्बिनीमा जसपा नेपालका ६ जना सांसद थिए । त्यसमध्ये सन्तोषकुमार पाण्डे, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले मुख्यमन्त्री पोखरेललाई समर्थन गर्दै मन्त्रीमा सपथ लिएका थिए ।
-रातो पाटि बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah