नेकपा एमालेको स्थायी कमिटी बैठकले कोरोनाका बिरामीको उपचारका लागि अत्यावश्यक औषधिको प्रबन्ध गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ। आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पूर्वाधार, शैय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो। बैठकले कोभिडविरुद्धको लडाइँमा पार्टीपंक्तिलाई परिचालन हुन आह्वान गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालले बताएका छन्।
-देखापढी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah