काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८ हजार ६ सय ५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५८ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि,५८ जनाको मृत्यु
सवालनेपाल संवाददाताबुधबार, २२ वैशाख २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि,५८ जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०