भारतमा दैनिक तीब्र गतिमा कोरोना भाइरसको संक्रमण बढ्दै आएको छ ।गत २४ घण्टाको अवधिमा भारतमा थप ४ लाख १४ हजार ४३३ नयाँ संक्रमित फेला परेका छन् । उक्त अवधिमै ३९ सय २० जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन् ।हालसम्म संक्रमित हुनेको संख्या २ करोड १४ लाख ८५ हजार २८५ पुगेको छ । यस्तै मृतकको संख्या २ लाख ३४ हजार ७१ पुगेको छ । १ करोड ७५ लाख ९७ हजार ४१० संक्रमित निको भएका छन् । सक्रिय सक्रमितको संख्या ३६ लाख ५३ हजार ८०४ पुगेको छ ।
भारतमा एकैदिन थप ४ लाख १४ हजार संक्रमित थपिए , ३९ सय २० जनाको मृत्यु
एजेन्सीसंवाददाताशुक्रबार, २४ वैशाख २०७८

भारतमा एकैदिन थप ४ लाख १४ हजार संक्रमित थपिए , ३९ सय २० जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०