झापाको हल्दिबारीमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका ४ निवासी ३३ वर्षीय रामबहादुर थारु चौधरी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । सोही ठाउँका स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी शुक्रवार बिहान सवा ७ बजेको समयमा स्थानीय काजली खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् । खोलामा कसरी डुबेर मृत्यु भयो भन्ने केही नखुलेको प्रहरीले जनाएको छ । यता घटनाको विषयमा प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
झापाको हल्दिबारीमा एक व्यक्ति खोलामा डुबेको अवस्थामा मृत फेला
सवालनेपाल संवाददाताशुक्रबार, २४ वैशाख २०७८

झापाको हल्दिबारीमा एक व्यक्ति खोलामा डुबेको अवस्थामा मृत फेला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



