चर्चित टेलिश्रृंखला ‘महाभारत’मा भिष्म पितामह र शक्तिमानबाट दर्शकको मन जितेका दिग्गज अभिनेता मुकेश खन्नाको निधन भएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिन थालेको छ । सामाजिक सञ्जालमा यस्तो गलत हल्ला फैलिन थालेपछि अभिनेता मुकेश यसलाई गलत साबित गर्न अगाडि आएका छन् । उनले यो खबर गलत भएको र आफू एकदम ठिक भएको बताएका छन् ।

यो हल्ला गलत भएको भन्दै अभिनेताले नवभारत टाइम्सलाई भनेका छन्, “म एकदम ठिक छु । मलाई थाहा छैन यो खबर कसले फैलायो । मलाई धेरैजनाले फोन गरेर पनि यसबारे बुुझिरहनु भएको छ ।”

यसका साथै उनले एउटा भिडियो सेयर गरेर पनि आफ्ना प्रशंसकलाई यो गलत भएको भन्ने बताइरहेका छन् । साथै उनले सामाजिक सञ्जालको यही समस्या भएका कारण सामाजिक सञ्जालमा आएका सबैकुरामा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् ।

कोरोना संक्रमण र ह्रदयघातका कारण उनका दाई सतीश खन्नाको हालै ८४ वर्षको उमेरमा निधन भएको छ ।
-नवभारत टाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah