लण्डन– बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले एक वर्षपछि आफ्नी प्रेमिका केरी साइमन्ड्ससंग विवाह गर्ने भएका छन् ।

द सनको रिपोर्ट अनुसार जोनसन र साइमन्डस २०२२ को जुलाई ३० मा विवाह गर्ने भएका छन् ।

दुबैले आफ्ना नजिकका सबैलाई निमन्त्रणा पनि पठाइसकेका छन्, तर विवाहस्थल भने खुलाएका छैनन् ।

२०२० फेब्रुअरीमा जोनसनले उनकी प्रेमीका केरीसंग स्वयंवर गरेका थिए ।

दुबैले आफुहरु छिट्टै विवाह बन्धनमा बाँधिने बताएका थिए ।

बोरिस ५६ वर्षका भए भने उनकी प्रेमिकाको उमेर ३३ वर्ष रहेको छ ।

२०१९ मा प्रधानमन्त्री बनेका जोनसन र साइमन्ड्स डाउनिङ स्ट्रिटमा संगै बस्दै आएका छन् भने दुवैको एउटा छोरा पनि छ, जसको नाम भिल्फ्रेड लरी निकोलस जोनसन रहेको छ ।

एक वर्ष अगाडि उनीहरु आमा–बुबा बनेका हुन् ।

जोनसनको पहिलो विवाह मारिना व्हीलरसंग भएको हो र दुवैको चार जना सन्तान छन् ।

विवाह भएको २५ वर्षपछि २०१८ सेक्टेम्बरमा जोनसन र मारिनाले सम्बन्ध विच्छेद गर्ने घोषणा गरको थिए ।

मरिनासंग सम्बन्ध विच्छेद गरेपछि जोनसनले एलेग्रा मोस्टिन–ओभेनसंग दोस्रो विवाह गरेका थिए ।

जोनसनको पत्रकार पेट्रोनेला भायट र एना फजेकेरलेसंग पनि प्रेम सम्बन्ध रहेको खबर बाहिरिएको थियो ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah