अफ्रिकी मुलुक मालीको सेनाले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ ।

रोयटर्सका अनुसार सोमबार सेनाले अन्तरिम सरकारका राष्ट्रपति बाह नदअ, प्रधानमन्त्री मोक्टार ओउने र रक्षामन्त्री सोउलेमने डोउकोरेलाई नियन्त्रणमा लिएको हो ।

मालीस्थित संयुक्त राष्ट्र संघीय मिसन र अन्य अन्तर्राष्ट्रिय समुदायले नियन्त्रणमा लिइएकाहरूलाई बिनासर्त रिहा गर्न सेनालाई दबाब दिएका छन् ।

सेनाले उनीहरीलाई राजधानी बामाकोबाट काटीस्थित सैन्य गणमा लगेर राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah