काठमाण्डौ – कुवेतले दिउँसोको समयमा खुल्ला ठाउँमा काम गर्न रोक लगाउने भएको छ ।

अत्यधिक तापक्रमबाट श्रमिकलाई बचाउन भन्दै आउँदो जुन १ देखि कुवेतले दिउँसोको समयमा सिधै घाम पर्ने खुल्ला ठाउँहरूमा काम गर्न रोक लगाउने निर्णय गरेको हो ।

यो नियम आउँदो अगस्टको अत्यसम्म लागू हुनेछ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला ठाउँमा काम गर्न पाइनेछैन । कुवेतको यो निर्णयले खुल्ला ठाउँमा काम गर्ने श्रमिकहरूलाई फाइदा पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah