पाँचथर- पाँचथर जिल्लामा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। जिल्लामा मतदान शान्तिपूर्ण रुपममा सम्पन्न भएको छ।

जिल्ला निर्वाचन अधिकारी ध्रुव राईका अनुसार प्रक्षेपण गरे अनुरुपनै मतदान भएको छ। मतपेटीका संकलनको काम सुरु भएको प्रमखु जिल्ला अधिकारी विनोद कुमार खडकाले जानकारी दिए । उनका अनुसार बाटो अवस्था हेरेर गाडी र बोकेर मतपेटिका पालिकाको केन्द्रमा ल्याईने छ । राती १२ बजेसम्म केन्द्रमा सकलन भईसक्ने जानकारी गराइएको छ । मतगणना भने बिहिबार बिहानबाटमात्र सुरु हुने राईले जानकारी दिए ।

जिल्लामा १ लाख १६ हजारम मतदाता रहेका थिए । एक नगरपालिका र सात गाँउपालिकाको ३ सय १६ पदका लागि १२ सय ४८ जनाले प्रतिस्पर्धा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah