उर्लाबारी मा जारी मतगणना मा एमाले ले अग्रता लिएको छ ।उर्लाबारी वार्ड न १ को जारी गणना मा करिब २५० गणना भए पनि १सय २५ को नतिजा प्राप्त भएको छ ।
जसअनुसार मेयर मा एमाले- ५० काङ्ग्रेस -३७,मा.के.-१० रहेको छ ।उपमेयर मा एमाले -५२,काङ्ग्रेस -२४ र माके -१६ रहेको छ ।यस्तै वडा अध्यक्ष मा एमाले -४८,काङ्ग्रेस -२२र माके -२३ रहेको छ ।हामी निरन्तर अपडेट मा रहने छौ ।



