झापाको दमकको मतगणना शुरु भएको छ । अघि बिहानदेखि मत गणना शुरु भएको हो । सर्वदलिय बैठकले निर्णय गरेर अनुसार मापदण्ड बनाएर मतगणना शुरु गरिएको हो ।

अहिलेसम्म करिब १ सय मत गणना भइसकेको जनाईएको छ । प्रारम्भिक मत परिणाम भने सार्वजनिक गरिएको छैन । मतगणनास्थलभित्र र बाहिर कडा सुरक्षा ब्यवस्था मिलाईएको छ ।

मतगणनास्थलमा सिसि क्यामेरा राखिएको छ भने दूइ स्थानमा मतगणना भइरहेको छ । कम्तिमा पनि मत परिणाम आइसक्ने एकसाता लाग्ने बताईएको छ । दमकमा ७३ प्रतिशत भन्दा बढि मत खसेको थियो ।

दमकमा चौपक्षिय प्रतिस्पर्धा हुने आकलन गरिएको छ । मेयरमा एमालेबाट रोमनाथ ओली, काँग्रेसबाट ढुण्डिराज भण्डारी, माओबादी केन्द्रबाट गगन पुरी र राप्रपाबाट राम थापा रहेकाछन् ।

यसैगरी उपमेयरमा पनि रोचक प्रतिस्पर्धा हुने आँकलन रहेको छ । एमालेबाट गीता अधिकारी, काँग्रेसबाट रेगिना भट्टराइ, माओबादी केन्द्रबाट शान्तिदेबी धिमाल र राप्रपाबाट रीता श्रेष्ठ उम्मेद्वाछिन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah