झापाको कमल गाँउपालिकामा स्थानीय तहको निर्वाचनको मतपरिणाम आउन थालेको छ । प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेद्वारहरुले अग्रता लिन शुरु गरेकाछन् ।

एमालेबाट प्रमुखको उम्मेद्वार मेनुका काफ्ले र उपप्रमुखका उम्मेदवार बेनुप्रसाद शिवाकोटीले अग्रता लिएकाहुन् । प्रारम्भिक मत परिणम अनुसार

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले मेनुका काफ्ले ८९ बेनु शिवाकोटी ९१

काँग्रेस हुकुमसिंह राइ ५७ दीपा गौतम ५५

माओबादी बिमल संग्रौला ३७