झापाको गौरादहमा नेकपा एमालेले फराकिलो अन्तरले लिड गरेको छ । वडा नं. १ मा एमालेले काँग्रेसलाइ धेरै पछि पारेको छ ।
यो वडाबाट नेकपा एमालेबाट नगेन्द्र भण्डारी वडाध्यक्षको उम्मेद्वार रहेकाछन् । उनको जित शुनिश्चित भएको देखिएको छ ।
भण्डारीले एउटा बुथको यो मतपरिणाम भएको र अर्को बुथमा पनि यसरी नै मत खस्ने अनुमान रहेको जनाए । यो प्यानलमै आएको मत हो । क्रस भएको मत यस बुथमा गणना भइरहेको छ ।
अहिलेसम्मको गौरादह १ को मत परिणाम
नेकपा एमाले ४४७
नेपाली कँग्रेस १५२
माओृबादी ५२




