बैतडी ।

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका कर्ण चन्द ४९२ मत ल्याएर विजयी हुनु भएको छ । पञ्चेश्वर गाउँपालिका अध्यक्षमा पनि एमालेले अग्रता लिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्षमा एमालेका गोरखबहादुर चन्दले ५ सय ४२ मत प्राप्त गरि अग्रस्थानमा हुनु हुन्छ भने नेपाली कांग्रेसका दिनेशबहादुर चन्दले ३ सय १० र माओवादी केन्द्रका रमेशबहादुर चन्दले ३ सय ९८ मत ल्याउनु प्रप्त गर्नु भएको छ ।

त्यस्तै उपाध्यक्षमा एमालेका बिना भट्टले ५ सय २८, नेपाली मत प्राप्त गरेर अग्र स्थानमा हुनुहुन्छ ।