भोजपुर, १५ असार – भोजपुरको पौवादुम्मा गाउँपालिकामा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ ।

उक्त गाउँपालिका मतगणना हुँदाहुँदै हस्ताक्षर नगरिएका मतपत्र भेटिएका हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।