एजेन्सी । सार्वजनिक स्थानमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा थ प्पुड लगाउने युवक ४ महिनाका लागि जे ल जाने भएका छन् । अदालतले उनलाई यस्तो स जा य सुनाएको हो ।

२८ वर्षीय दामियन तारेलले मंगलबार एक सार्वजनिक समारोहमा राष्ट्रपति म्याक्रोंको गालामा थ प्पड लगाएका थिए । घटना लगत्तै पक्राउ परेका उनलाई अदालतमा पेश गरिएको थियो । उनले आफ्नो पुर्व योजना अनुसार थ प्पड लगाएको वयान दिएका छन् ।

भ्यालेन्सको एक अदालतले बिहीबार उनलाई सार्वजनिक पदमा रहेका व्यक्तिविरूद्ध हिं सा गरेको अभियोगमा सजाय सुनाएको हो ।

सुनुवाइका क्रममा तारेलले आफूलाई म्याक्रोंका कारण फ्रान्स उधो गतितिर गइरहेको ठहर आफुले गरेको बताएका छन्। साथीहरूसँग आफूले म्याक्रोंलाई अन्डा र क्रिमले हा न्ने योजना बनाएको पनि खुलासा गरेका छन् । तर त्यो योजना सफल नभएका कारण थप्पड लगाएको बताए ।

घटना भएको केहीबेरपछि राष्ट्रपति म्याक्रोंले आममानिसलाई भेट्ने कुरालाई निरन्तरता दिएका थिए। आफूलाई यस्ता कुराले केही फरक नपर्ने म्याक्रोंको भनाइ थियो। त्यस्ता व्यक्तिलाई सार्वजनिक बहसमा कुनै स्थान दिनु नहुने बताए। घटनाको फ्रान्सका राजनीतिज्ञहरूले निन्दा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah