काठमाडौं, १५ असार — दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको मतगणना भइरहेको छ ।
प्रारम्भिक रुझानअनुसार कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसको १३८ मत छ । एमाले ८१ मतका साथ दोस्रो स्थानमा छ । माओवादीले ४७ मत ल्याएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।