झापाको दमकमा निर्वाचनको मतपरिणाम फरकफरक पर्न गएको छ । पछिल्लो मत परिणाम भन्दै नयाँ मत परिणाम सार्वजनिक भएको छ ।

पुरानो मत परिणाम सार्वजनिक गर्दा र भइरहेको बिषयमा ढिला गरि जानकारी दिदा यस्तो भइरहेको बताइन्छ । जस अनुसार नेकपा एमालेका रोमनाथ ओलीले ३६ मतको अग्रता राखेकाछन् । यो अग्रता बढ्दै गएको छ ।

पहिलो पटक गगन पुरीले १ मतको अग्रता राखेका थिए । पुरी र राम थापाले बराबरीको अवस्थामा मत ल्याएकाछन् । पुरी र थापाबीच ५ मतान्तर रहेको छ । नेपाली काँग्रेसका ढुण्डिराज भण्डारी भने धेरै पछि परेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah