झापाको दमक नगरपालिकालाइ अहिले सबैले चासो पूर्वक हेरकाछन् । यहाँको नतिजालाइ सबैले नियालिरहेकाछन् । तर निर्वाचनमा खटिएका कर्मचारी तथा निर्वाचन कार्यालय पनि सञ्चारमैत्री र सूचना मैत्री भएको छैन ।

पत्रकारहरुलाइ समचार संकलन गर्न समस्या भएको छ । मतगणनास्थलमा गएर फोटो खिच्न समेत सञ्चारकर्मीहरुलाइ दिइएको छैन ।

टण्टालापुर घाममा मतदाताहरु मत परिणाम सुन्न बसेकाछन् । तर ४ देखि ५ घण्टामा समेत नयाँ परिणाम नदिने गरेको पाईएको छ । निरंकुशताको हद भएको भन्दै निर्वाचन अधिकृत सहितको आलोचना भएको छ ।

बारिहको मतदाता तथा सर्वसाधरण र पत्रकाहरुको सूचना पाउने अधिकारलाइ आयोगको कार्यालयले बेवास्था गरेको छ । यस कार्यको आलोचना भएको छ । नगरपालिकाले डिजिटल बोर्ड राखेर चाडै नतिजा आउदैछ लेखेको ३ घण्टामा पनि नतिजा नदिनु यो के हो ? प्रश्न खडा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah