झापाको गौरादह नगरपालिका वडा नं. १ को मतगणना जारी ।

हालसम्म ८८७ मत गणना गर्दा मेयर–उपमेयर–वडाध्यक्षमा क्रमशः

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा एमाले ५४३–५६१–५९५

नेपाली कांग्रेस २२३–१९४–१९७

माओवादी केन्द्र ९०–९४–८१

राप्रपा २५–२७–४७