झापामा नेकपा एमाले ८ स्थानीय तहमा अघि देखिएको छ । यसैगरी नेपाली काँग्रेस ३ स्थानमा र माओबादी केन्द्र एक स्थानमा अगाडि छ । राप्रपा पनि एकस्थानमा अगाडि रहेको बताईएको छ ।
धमाधम रुपमा १५ वटै स्थानीय तहमा गणनाा भइरहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।