झापाको दमक नगरपालिकामा मेयरमा रोमनाथ ओलीले अग्रता बढाएकाछन् । यता बिहान पहिलो बनेका माओबादी केन्द्रका गगन पुरीलाइ राप्रपाका राम थापाले पछार्दै अघि बढेकाछन् । मेयरका उम्मेद्वार रोम ओलीले ५१ मतले लिड गरेकाछन् । राम थापाको पनि मत बड्न थालेको छ ।

झापा दमक नगरपालिका मेयर पदको अपडेट -

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रोम अोली(एमाले)- २४४

गगन पुरी(माओवादी)- १८७

राम थापा (राप्रपा-) १९३

ढुन्डिराज भन्डारी(कांग्रेस ) १६७