झापाको अर्जुनधारा नगरपालिकाको १०५७ मत गणना ।

पछिल्लो मत परिणाम अनुसार प्रमुख-उपप्रमुख-वडाध्यक्ष पदमा क्रमश: नेकपा एमाले ५६२- ५३४ - ४८९ ।।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली कांग्रेस: ३०२ - ३२९ - ३६४ ।।

केही समय अघि स्थगित भएको मतगणना कार्य पुन: सुचारु भएको छ ।

झापाको कमल गाउँपालिकाको पछिल्लो अपडेट अध्यक्ष्य/ उपाध्यक्ष

एमाले ६७५/६९२ ll

कांग्रेस ४०२ /३७३ ll

माओवादी १९२ /२०३ ll

झापाको मेचीनगर नगरपालिकाको २००मत गणना ।

वडा नं. १ को गणना हुँदै । प

छिल्लो मत परिणाम अनुसार प्रमुख - उपप्रमुखको क्रमश: ।। नेकपा एमाले ७८ - ७६ ।।

नेपाली कांग्रेस ७८ - ७९ ।।

माओवादी केन्द्र २० - २५ ।।

राप्रपा ८ - १२ ।।

झापाको बिर्तामोड नगरपालिकाको १३००मत गणना ।

वडा नं. १ र २ को गणना हुँदै ।

पछिल्लो मत परिणाम अनुसार प्रमुख - उपप्रमुख - १ नं. वडाध्यक्ष क्रमश: ।।

नेकपा एमाले ४७८ - ५४९ - ४६७ ।।

नेपाली कांग्रेस ३५१ - ३८४ - २३६ ।।

राप्रपा २१६ - १०१ - २५ ।।

माओवादी केन्द्र ११० - १०७ - ५९ ।।