इलाम नगरपालिका–१२ नम्बर वडामा नेपाली कांग्रेसका लाखमान लिम्बूको प्यानल  विजयी भएको छ । कांग्रेसका लाखमान लिम्बू ७२४ मत ल्याएर विजयी हुनु भएको हो ।