भारतमा मंगलबार ५४ हजार ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड २७ हजार ८५० पुगेको छ ।

यस्तै भारतमा मंगलबार १ हजार १२९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९० हजार ६९१ पुगेको छ ।

भारतमा हिजो एकैदिन ७४ हजार १२० जना कोरोना मुक्त भएका छन् । यो संगै भारतमा कोरोना मुक्त हुनेको संख्या द्द करोड ८९ लाख ८७ हजार ३११ पुगेको छ ।

भारतमा अहिले ६ लाख ४९ हजार ८४८ जना संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah