हाइटीमा निजी जहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जहाजमा ६ जना नै यात्रु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटना हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्सकाे दक्षिणपश्चिम क्षेत्रमा भएको थियो ।

मर्नेहरूमध्ये दुई जनाको मात्र शव पहिचान भएको छ । दुबै नागरिक अमेरिकन रहेका छन् । बाँकी चार जनाको भने शव पहिचान हुन सकेको छैन ।

दुर्घटना हुनुकाे कारण भने अझै खुल्न सकेको छैन । अनुसन्धान जारी नै रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah