अन्तराष्ट्रिय

जर्मनीमा अत्यधिक वर्षापछि आयो बाढी, ३० जना बेपत्ता


  काठमाडौँ   एजेन्सी   २०७८ असार ३१, बिहीबार १३:४५

एजेन्सी । जर्मनीको पश्चिमी भागमा रहेको राइनल्यान्ड–प्यालाटिनेट राज्यमा बुधवार राति अविरल वर्षा भएपछि ६ वटा घर भत्केका छन् र लगभग ३० जना हराएका छन् ।
आईफल क्षेत्रमा रहेको शुल्ड बेइ एडेनाउ जिल्लामा लगभग २५ वटा घर कुनै पनि बेलामा भत्किने जोखिममा रहेको स्थानीय प्रहरीले जनाएको छ । जर्मनीमा यो वर्ष बाढीपहिरोले कहर मच्चाइरहेको छ ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार