एजेन्सी । जर्मनीको पश्चिमी भागमा रहेको राइनल्यान्ड–प्यालाटिनेट राज्यमा बुधवार राति अविरल वर्षा भएपछि ६ वटा घर भत्केका छन् र लगभग ३० जना हराएका छन् ।
आईफल क्षेत्रमा रहेको शुल्ड बेइ एडेनाउ जिल्लामा लगभग २५ वटा घर कुनै पनि बेलामा भत्किने जोखिममा रहेको स्थानीय प्रहरीले जनाएको छ । जर्मनीमा यो वर्ष बाढीपहिरोले कहर मच्चाइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय