महत्वका साथ हेरिएको झापाको दमकमा दूइ वटा वडाको मतगणना सम्पन्न भएको छ ।

वडा नं. १ र २ को मतगणना सम्पन्न भएको हो । १ नम्बरमा वडाध्यक्षमा ताराप्रसाद अधिकारी र २ नम्बरमा प्रजापति सापकोटा बिजयी भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दूइवटा वडाको मत परिणाम आइसक्दा नेकपा एमालेका मेयरका उम्मेद्वार रोमनाथ ओलीले लिड गरेकाछन् । उनलाइ राप्रपाका राम थापाले पच्छाइरहेकाछन् ।

जसअनुसार यस्तो छ मत परिणाम

रोमनाथ ओली १८७५

राम थापा १५०२

गगन पुरी १३२७

ढुण्डिराज भण्डारी ९५४

हेर्नुहोस पुरै मतपरिणाम