कार्यस्थलमै महिलामाथि हुने दुर्व्यवहारका घटना सुनिने गरेका छन् । भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगरमा यस्तै घटना हुँदा शिक्षिकाले चप्पर प्रहार गरेकी छन् ।

स्थानीय अगरदी डीह प्राथमिक विद्यालयका प्रधानाध्यापक मनोज कुमारले स्कूलमै जिस्क्याएपछि शिक्षिकले मैदानमा ल्याएर चप्पलले हिर्काएकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शिक्षिकाले लगातार चप्पर हिर्काइराखेपछि मनोज स्कूल परिसरबाट भागेका थिए । शिक्षिकाका अनुसार मौका मिल्दाखेरी मनोजले कार्यकक्षमै जिस्क्याउने गरेका थिए । त्यसको विरोध गर्दा जागिरबाट हटाइदिने धम्की दिने गरेका थिए ।

त्यसदिनको घटना बताउँदै शिक्षिकाले भनिन्, ‘प्रधानाध्यापकले त्यो दिन मलाई रजिस्टरसहित कार्यकक्षमा बोलाउनुभयो । म भित्र गएर हस्ताक्षर गर्न खोज्दा मेरो हात समाउनुभयो र भन्नुभयो – हस्ताक्षर गर्न दिँदैन, तिमी मैले भनेको मान्दिनौ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah