अफगानिस्तानको स्थिति हरेक परिवर्तित मिनेटसँगै खस्कँदो अवस्थामा छ । पूरा देशमा अब तालिबानको राज छ र अमेरिकाले आफ्नो सेनालाई फिर्ता बोलाउने निर्णयलाई सही बताइरहेको छ । अफगानिस्तानका सर्वसाधारण आफ्नो ज्यान बचाउनका लागि विकल्प खोजिरहेका छन् ।

यसैबीच एक तस्बिर सार्वजनिक भएको छ जसमा अफगानिस्तानमा बस्ने मानिसहरुले आफ्नो ज्यान कसरी बचाएर त्यहाँबाट बाहिर निस्किरहेका छन् ।
पत्रकार इयान ब्रीमरले आफ्नो ट्वीटर अकाउन्टमा अमेरिकी विमानभित्रको तस्बिर साझा गरेका छन् । यो विमानभित्र सयौं मानिसहरु बसिरहेका छन् जो अफगानिस्तानबाट निस्किएर कुनै सुरक्षित स्थानमा लगिँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah