एजन्सी,अफगानिस्तानबाट आफ्ना नागरिको उद्धार कार्यमा रहेको युक्रेनी विमान अपहरण भएको छ । युक्रेनका उप–विदेशमन्त्री यभगेनी येनिन्ले मंलगबार उक्त विषयको जानकारी दिएका हुन् । उद्धार गर्न काबुल विमानस्थल पुगेको विमान केही मानिसहरुको समूहले विमानलाई अपहरण गरी इरानतर्फ लगेको बुझिएको छ । उप–विदेशमन्त्रीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘गत आइतबार हाम्रो उद्धाररत विमान केही मानिसको समूहद्धारा हाईज्याक भएको छ । मंगलबारबाट उक्त विमान हाम्रो सम्पर्क बाहिर छ । केही मानिसको समूहले विमानलाई इरानतर्फ लगेको छ । हाम्रो तीनवटा उद्धार कार्यमा बाकी रहेको छ ।’
अपहरणकारीहरुले हतियारसमेत बोकेका थिए भने विमान भित्रको विषयलाई उप–विदेशमन्त्रीले खुलेर बोलेको छैनन्। विमानमा उद्धारको क्रममा ८३ जना युक्रेनी नागरिक रहेको जनाइएको छ । तालिवानले अगस्त १५ मा अफगानिस्तान कब्जा गरेपछि त्यहाँ रहेको विदेशी नागिरिकहरुको धमाधम उद्धार कार्य जारी छ । तालिवानले तोकेको मितिमा आफ्ना नागरिकहरु उद्धार गरी सक्नु पर्ने बताएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah