मोरङको धनपालथान गाऊपालिका ७ कदमाहा का ३२ बर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
आज दिउसो पौने ११ बजे घर देखी ५ सय मिटरमा रहेको पानी जमेको खाल्डोमा पटुवा धुने क्रममा डुबेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।










