पाँचथरको मिक्लाजुङ गाऊपालिकामा ट्याक्टरलले किचेर सोही ट््याक्टरका सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मिक्लाजुङ २ लक्ष्मीचौक
२९ वर्षीय अविशेक आङदम्वे रहेका छन् । आइतबार अपरान्ह लसुने खोलाबाट ढुंगा लोड गरी आउदै गरेको प्रदेश नम्वर १.०१.००१ त ९०३४ नम्बरको ट्याक्टर रोक्ने क्रममा पछाडीको चक्काले किचेर आङदम्वे गम्भिर घाईते भएका थिए । उनको उपचारको लागी आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय