दक्षिणपूर्वी अष्ट्रेलियामा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले मेलबर्न सहरका भवनहरू भत्किएका छन् ।

स्थानीय समयानुसार बुधबार ९ः१५ (२३ः१५ जीएमटी)मा भिक्टोरियन राज्यको राजधानीनजिकै म्यान्सफिल्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
प्रधानमन्त्री स्कट मोरिसनले गम्भीर घाइते भएका रिपोर्टहरू नआएको र त्यो खुसीको खबर भएको बताएका छन् । छिमेकी साउथ अष्ट्रेलिया र न्यु साउथ वेल्समा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah