कपनको ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालक उज्वल विकको शव ललितपुरको महाङ्कालस्थित वाग्मती नदी किनारमा फेला परेको छ ।

गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका उनको शव शनिबार साँझ फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

बालकको शव अनुहार चिन्न गाह्रो अवस्थामा रहेको छ । तथापि उनले कपन मावि लेखेको लुगा लगाएको भेटिएकाले पहिचान भएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah