काठमाडौं । पर्साको वीरगञ्जमा मुस्कान खातुनलाई एसिड प्रहार गरेका किशोरलाई प्रहरीले फेरी पक्राउ गरेको छ । एसिड प्रहार गर्ने मध्येका रौतहटको परोहा गाउँपालिका–७ घर भई बीरगञ्ज बस्ने समशाद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका बताएको छ ।
२०७६ भदौ २० मा मुस्कानमाथि बीरगञ्ज महानगरपालिका–४ स्थित गणेश चोकमा एसिड प्रहार भएको थियो । तत्काल पक्राउ गरिएका समाशाद अदालतको आदेशले पुर्पक्षका लागी थुनामा थिए । तर, कोभिड–१९ संक्रमणका कारण अदालतले २०७६ चैत ११ मा उनलाई परिवारको जिम्मा लगाउने आदेश गरेको थियो ।
२०७७ फागुन २६ मा अदालतले बाँकी कैद ५ महिना १६ दिन थुनामा राख्नेगरी १ बर्ष कैद सजायको फैसला गरेको हुनाले फैसला कार्यान्वयनका लागी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ । एसिड प्रहार गर्दा समशाद १७ वर्षका थिए । अहिले उनी १९ वर्ष भएका छन् ।
रातो पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah