शारा एभरार्डलाई पक्राउ गरेको बहानामा अपहरण, बलात्कार अनि हत्या गरेको आरोपमा एक पूर्व प्रहरी अधिकारीलाई जन्मकैदको सजाय सुनाइएको छ । वेयन कजेन्सले ३३ वर्षीया शारालाई गत मार्च ३ मा आफ्नो साथीको घरबाट फर्कने क्रममा अपहरण गरेका थिए ।

४८ वर्षीय कजेन्सलाई सजाय सुनाउनअघि न्यायाधीशले यो घटना दुखद र क्रूर भएको बताएका थिए । ‘तिमीले तिम्रो परिवारलाई धोका दियौ,’ न्यायाधीशको भनाइ थियो । लर्ड जस्टिस फुलफोर्डले अपहरण, बलात्कार र हत्याको परिस्थिति ‘विचित्र’ भएको बताउँदै यस अपराधको सजाय जन्मकैद भएको जिकिर गरे । न्यायाधीशले सजाय सुनाइरहँदा कजेन्स भने टाउको निहुराएर बसिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah