नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काटेको छ । प्राधिकरणले देशभरको तार काटेको हो । बढेको पोलभाडा तिर्न नमान्ने कम्पनीको इन्टरनेटको तार काटिएको प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय प्राधिकरण र इन्टरनेट सेवाप्रदायक कम्पनीबीच विवाद भइरहेको छ । प्राधिकरणले अव्यवस्थित तार व्यवस्थित बनाउने भन्दै पोल भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । तर, प्राधिकरणले एकलौटी रुपमा बढाएको पोलभाडा नतिर्ने भन्दै इन्टरनेट कम्पनीहरुले अडान लिइरहेका छन्

प्राधिकरणले देशभर रहेका आफ्ना १२९ वितरण केन्द्रमार्फत हरेक ठाउँमा सांकेतिक रुपमा तार काटेको हो । प्रत्येक वितरण केन्द्रले व्यवसायीलाई तर्साउने गरी एउटा÷एउटा तार मात्रै काटेका छन् । काठमाडौं उपत्यकाका १० वटा वितरण केन्द्रमार्फत पनि एउटा÷एउटा तार काटिएको प्राधिकरणले बताएको छ
यद्यपि, प्राधिकरणले डिसहोम, सीजी नेट र एनसेल लगायत कम्पनीको तार भने काटेको छैन ।रातो पाटी वाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah