भारतको चर्चित धार्मिक टेलिशृंखला रामायणमा रावणको भूमिका निभाएका दिग्गज कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो ।

मंगलबार अचानक हृदयाघात हुँदा उनको ‘मल्टि–अर्गेन फेल’ भएको थियो । रामायणबाहेक उनले ‘विक्रम और बेताल’मा पनि काम गरेका थिए ।

उनी सन् १९९१ देखि १९९६ सम्म संसद्को सदस्यसमेत थिए । सन् २००२ देखि २००३ सम्म उनी सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी)को कार्यवाहक अध्यक्ष बनेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah