
झापाको शिवसताक्षि नगरपालिका वडा नंं ३ मा नेकपा एमालेका अध्यक्षका उम्मेदवार पूण्यप्रसाद सापकोटाले बिजयी भएकाछन् ।
स्थानीय स्तरमा स्वच्छ छबि भएका राजनीतिकर्मी तथा सामाजिक ब्याक्तित्व बनाएका सापकोटा प्यानल सहित बिजयी भएकाहुन् ।
सापकोटाले स्थानीय स्तरको समस्याहरुको बिषयमा आफूले थाहा पाएको र ति समस्याहरु सामधान गर्न लागि पर्ने बताए । आफूले गरेका प्रतिबद्धताहरु पुरा गर्ने उनको भनाइ छ ।



