काठमाडौँ – फिफा विश्वकप छनोटमा नेदरल्यान्ड्स विजयी भएको छ ।

शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले लाटभियालाई १ ० गोलले हराएको हो ।

नेदरल्यान्ड्सको जितमा डाभी क्लासेनले १९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै नेदरल्यान्ड्स समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । नेदरल्यान्ड्सको ७ खेलमा १४ अंक छ । लाटभिया ५ अंकसहित पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah